करिष्मा भन्छिन्ः पार्टी सिस्टम काम छैन्, राजा राख्ने र विचारले नेपाल चलाउने !

काठमाण्डु – नायिका करिष्मा मानन्धरले नेपालमा धेरै पार्टीको काम नभएको भन्दै राजतन्त्रको पक्षमा वकालत गरेकी छन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री मानन्धरले नेपालमा पार्टी ‘सिस्टम’ आवश्यक नभएको बताएकी हुन् । उनले राजा राख्ने र विचारका आधारमा देश चलाउने विषयमा आफ्नो धारणाा सार्वजनिक गरेकी हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री…