सशस्त्रका आइजीपीको टिकटक बन्यो भाइरल (भिडियोसहित)


काठमाण्डु – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालको टिकटक भाइरल भएको छ । आईजीपी खनाल र उनकी श्रीमती सरिता कणेल खनालबीचको टिकटक भिडियो अहिले भाइरल बनेको हो ।

‘नबोली, नबोली, तिमीसँग नबोली, दिनै ढल्दैन है मेरो, तिमीलाई नहेरी’ बोलको गीतमा आइजीपी खनालले अभिनय गरेका छन् ।

आइजीपी खनाल साहित्यकार पनि छन् । उनका केही चर्चित गीतहरु बजारमा आएका छन् ।

@saru4663

♬ original sound – saru4663

प्रतिक्रिया दिनुहोस
Advertisement