एन्जिला ढकालको ‘आगो’ को म्युजिक भिडियो सार्वजनिक


काठमाण्डु – मोडेल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको उक्त गीत कथा/निर्देशनलाई सुमित ढुंगेलले गरेका हुन् ।

मोडेल ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ । आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन ।

डिनसन शाहले सम्पादन गरेको उक्त भिडियोमा सुपर चमात्किारिक शक्तिको विश्वासमा आधारित छ । गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडेल ढकालले पहिलो पटक अभिनय गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement