ब्रेकिंग न्युज
फाइल फोटो
प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्‍ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल

सदीय समितिले पूर्णता पाए मात्रै एमाले बैठकमा सहभागी हुने 

काठमाण्डु- सांसद तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय समितिलाई पूर्णता दिन माग गरेका छन् । आइतबार बसेको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा

बालकृष्ण खाणको बचाउमा कांग्रेस, अदालतले दोषी ठहर गरेपछि मात्रै काराबाही गर्ने

काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस चितवनले

किन पुगे एका बिहानै अध्यक्ष ओली बालुवाटार ?

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो

कोशी सरकारबारे बाबुराम भट्टराईले भने -संघीयता विरोधीको पाउ पर्नुभन्दा मध्यावधि निर्वाचनमा जानु उपयुक्त

काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन्। कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्याबधी निर्वाचनमा जानु