अब नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

काठमाण्डु- सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । यसअघिका कर्मचारीहरुले पेन्सन तथा उपदान पाइरहेको भए पनि अब नियुक्त हुने कर्मचारीहरुको हकमा भने योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको हो । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै…