एसईई नतिजा एक साताभित्रै आउने

काठमाण्डु- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्रै आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिहेको छ । परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको छ। यसअघि असार ६ गतेभित्र…