बिहानै खाली पेटमा पानी पिउँदाका ४ फाइदा थाहा पाउनुहोस्

काठमाण्डु - मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो…