काठमाण्डु - इजरायली लडाकु समूह हमासको कब्जामा रहेको भनिएको नेपाली नागरिक विपीन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन नेपालले कतारलाई फेरि अनुरोध गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन्। सगरमाथा संवादमा सहभागी…