पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटेको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । घटेको मूल्यअनुसार काठमाण्डु, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा…