फेरिए ३ जिल्लाका सिडियो

काठमाण्डु– गृह मन्त्रालयले ३ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट तनहुँ रामेछाप र दैलेखका प्रजिअ फेरिएका हुन् । ३ सिडियोसहित ४ सहसचिव र दुई उपसचिवको पनि सरुवा भएको छ । तनहुँका प्रजिअ श्यामकृष्ण थापा रामेछाप पुगेका छन् भने रामेछापका प्रजिअ राजु प्रसाद पौडेल गृहमा तानिएका छन् । गृहका सह सचिव…