काठमाण्डु– आज दिल्लीको नयाँ मुख्यमन्त्री चयन गरिदैंछ । मुख्यमन्त्री चयन गर्न भाजपा विधान दलको बैठक बुधबार दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ। यस्तै नयाँ मुख्यमन्त्रीको शपथ यही फेब्रुअरी २० तारिख रामलीला मैदानमा हुने भएको छ। दिल्लीको नयाँ मुख्यमन्त्रीको दौडमा ६ जना रहेका छन् । रवीन्द्र इन्द्रराज सिंह, शिखा राय, प्रवेश वर्मा, विजेन्द्र गुप्ता, राजकुमार भाटिया…