अर्थमन्त्री पौडेलको डिस्चार्ज आजै, मेयर आचार्य केहिदिन अस्पतालमै रहने

काठमाण्डु– पोखरामा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई कीर्तिपुर वर्न अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ । जलनको भाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको…