काठमाण्डु– काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोटमा परि घाइते भएका २ जनाको मृत्यु भएको छ । उपचारको क्रममा घाइते भएका हेटौँडा स्थायी घर भइ काठमाडौँ २८ कमलपोखरी बस्ने रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो । उनीहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो । यही माघ २४ गते बिहान ग्यास सिलिन्डर…