अमेरिकामा विमान दुर्घटना : १८ शव फेला

काठमाण्डु- अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान दुर्घटना हुँदा हालसम्म १८ जनाको शव फेला परेको छ । उक्त विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । प्रहरी अधिकारीहरूले अहिलेसम्म घटनास्थलबाट १८ जनाको शव निकालेको जनाएको छ । खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन । अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र…