नेपालीले खुसी र सुखी प्राप्त गरेको हेर्ने चाहना पूरा भएन : पूर्वराजा

काठमाण्डु-पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्रै महिना नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना पूरा हुन नसक्दा दुःख लागेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै पूर्वाराजा शाहले सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना रहेको बताएका हुन् । सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ…