काठमाण्डु – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि छविलाल जोशी पक्राउविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै आरोपीलाई धरौटी वा जमानतमा छाड्ने कानूनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको छ । दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न…