प्रधानमन्त्री ओली पुगे पूर्वराष्ट्रपति भण्डारी निवास चपलीमा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चपलीमा रहेको भण्डारी निवासमा पुगेका छन् । भण्डारी निवासमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच करिब एक घण्टादेखि छलफल भइरहेको निकटस्थ स्रोतले जानकारी दियो । एमालेका एक नेताले पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति तथा बाढी र पहिरोपछिको अवस्थालाई कसरी समाधान गर्ने भन्नेबारे कुराकानी भइरहेको जानकारी…