काठमाण्डु – सोमबार मध्यान्हसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार आएको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट १९३ जनाको मृत्यु भएको छ भने ३१ वेपत्ता भएका छन् । ९६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार अहिलेसम्म तीन हजार ७ सय ५ भन्दा बढीको उद्धार भएको छ । बाढी र पहिरोले धेरै क्षति काठमाण्डौं उपत्यका र…