सहकारी ठगीमा नाम जोडिएका यी १० केन्द्रीय नेताहरू, बचतकर्ताले न्याय पाउलान् ?

काठमाण्डु – राजनीतिक पार्टी र राज्यका निकायमा अगुवाइ गर्दै केन्द्रीय तहमा स्थापित नाम नै सहकारी ठगीमा जोडिनु सामान्यतया पत्यारलाग्दो मानिँदैन । समाज र देशलाई डोर्‍याउने जिम्मेवारी निभाइसकेका प्रख्यात व्यक्ति नै सहकारीको रकम हिनामिनामा जोडिँदा कुख्यात रूपमा परिणत हुने देखिँदैछ । राज्यका निकाय र दलको जिम्मेवारीमा केन्द्रीय तहमा रहिसकेका व्यक्तिहरू नै सहकारी ठगीको छानबिनमा तानिएका छन्…