महेन्द्रनगर-गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन् । महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताएका हुन् । ‘यो प्रकरणलाई मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ’, उनले भने । कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा…