पृथ्वीराजमार्ग बिहानदेखि बन्द

काठमाण्डु-तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग बिहान १० बजेसम्म रहने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङका अनुसार दुर्घटनापछि मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न…