काठमाण्डु– भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा आइतबार बिहान दुर्घटना भएको हो । ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि ४३ यात्रु बोकेर गएको बस दुर्घटना भएको बताइएको छ…