परराष्ट्रमन्त्री देउवासँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेको भेटवार्ता

काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवालेले भेटवार्ता गरेका छन् । बुधबार नयाँदिल्लीको साकेतस्थित सेराटन होटलमा देउवा र चौथाईवालेबीच भेट भएको हो । भेटमा भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका छन् । भारत भ्रमणमा रहेकी देउवाले भारतीय प्रधानमन्त्री…