काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले सशस्त्र द्वन्द्वमा पीडित भएका सुरक्षाकर्मी र उनका परिवारले सरकारबाट राहत पाउने गरी टीआरसी विधेयकमा प्रावधान राखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले राज्यलाई अप्ठ्यारो पर्दा लडेका राष्ट्रसेवक सुरक्षाकर्मी र उनीहरूका परिवारका लागि विशेष राहत सहयोग परिपूरणको व्यवस्था गरिएको बताए । बारुदी सुरुङमा…