के भारत छिमेकीबाट टाढिँदैछ ?

काठमाण्डु-लगभग दस वर्ष पहिला नरेन्द्र मोदी जब पहिलो पटक भारतका प्रधानमन्त्रीको शपथ लिएका थिए, त्यतिबेला उनले छिमेकी सबै देशका सरकार र राष्ट्र प्रमुखहरूलाई आमन्त्रण गरेर विदेश नीतिमा ‘सरप्राइज’ दिएका थिए । यतिसम्म कि मोदीले पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरिफलाई पनि शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए । मोदी पहिलो पटक प्रधानमन्त्री बनेदेखि भारतको विदेश नीतिमा छिमेकी…