जर्नादन शर्माको टिप्पणी-पार्टी एजेन्डाविहीन भयो

काठमाण्डु-माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी एजेन्डाविहीन र शून्यतातर्फ अग्रसर भइरहेको टिप्पणी गरेका छन् । माओवादी स्थायी कमिटी बैठकमा आफनो धारणा राख्ने क्रममा पार्टी योजनाविहीन र सङ्गठनविहीन बनेको टिप्पणी गरेका छन् । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै भने, ‘माओवादी आन्दोलन र सङ्गठन अप्ठेरो अवस्थामा पुगेको…