काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्दै उपसभामुख बनेकी इन्दिरा रानामगरले २५ फेब्रुअरी २०२३ (२०७९ फागुन १३) मा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि अहिले यो विषयले राजनीति तातेको छ । संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने…