कोशी, मधेश, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कठमाण्डु-मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहि देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका…