चालु आर्थिक वर्षको भुक्तानी भोलिसम्म मात्रै हुने

काठमाण्डु – यो चालु वर्षको अन्तिम भुक्तानी सोमबारसम्म मात्रै हुने भएको छ । असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुनेछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय…