हाम्रो लगनशीलता र पाठकको मायाले काठमाण्डुपाटी डट्कम आठौं वर्ष प्रवेश गरेको छ । काठमाण्डुपाटीको उकालो यात्रामा पाठकवृन्दको माया, स्नेह र समर्थन पनि बढ्दै गएको छ । २०७४ असार २२ गते सुरक्षा र कूटनीतिक क्षेत्रको पहिलो अनलाइनका रूपमा नेपालमा काठमाण्डुपाटी डट्कमले यात्रा थाल्दा नविन सम्भावना र चुनौती थिए । तिनै चुनौतीलाई चिरेर अनेक सम्भावनालाई सँगाल्दै काठमाण्डुपाटी…