सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाण्डु – सुनको मूल्य तेस्रो दिन पनि बढेको छ । बुधबार र बिहिबार बढेको सुनको मूल्य बिहिबार पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महास)घले छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँमा खरिद विक्री भइरहेको जानकारी दिएको छ ।…