काठमाडौं – विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दे अघि बढेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५–७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा साढे २ अर्ब नाफा कमाएको प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले मंगलबार…