सुनको भाउ घट्यो

काठमाडौं – केहि समय पहिलेदेखि लगातार बढ्दै गइरहेको सुनको मूल्य मंगलबार घटेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय…