राष्ट्र बैंकको प्रष्टीकरण: बैंकमा रहेको सर्वसाधारणको रकम सुरक्षित छ

काठमाडौं—नेपाल राष्ट्र बैंकले बैंकमा रहेको सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ । बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आमनागरिकको खातामा रहेको रकम सुरक्षित रहेको…