काठमाडौं – नेपाली बजारमा दुई दिनमै १७ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज (मंगलबार) ६८ हजार प्रतितोला पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ६८ हजार र तेजाबी सुन ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा…