यस्ता छन् कुमारी स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना

काठमाडौं – कुमारी बैंक लिमिटेडले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाईल बैंकिङ्ग फारम प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् । १०० मा १००…