काठमाण्डु – सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। अघिल्लो मंगलबार र आइतबार बढेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.२३, फ्लोट इण्डेक्स ०.२९ र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ। नेप्से बढेपनि कारोबार रकम घटेको छ। आइतबार करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा…