२४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु- बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको…