काठमाण्डु— मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ३४ अंकले बढेर परिसूचक २७६० अंकमा पुगेको छ । २ करोड ६५ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोडको कारोबार भयो । कारोबारमा आएका कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो । कारोबार रकमका आधारमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि…