कुचोसँग चामल साटेर जीविकोपार्जन गर्दै सम्झना

दाङ–दाङको लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च जुटाइरहेकी छन्। ‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले भनिन्, ‘कुचो बेचेररसाटेर सङ्कलन भएका चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।’सिरुको कुचो बनाउने गरेको जानकारी दिँदै उनले यसको बजारमा माग धेरै…