काठमाण्डु–बिहीबार नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ८ सयले घटेको हो । बुधबार १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।…