प्रधानमन्त्री ओलीद्वारा विद्युत् क्षमता विस्तारमा हुने ढिलाइ अन्त्य गर्न निर्देशन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा सोमबार विभिन्न मन्त्री र उच्च अधिकारीसँग छलफल गरेका छनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानूनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन,…