नेप्से परिसूचक ५.३७ अंकले घट्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आईतबार ५.३७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आईतबार ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २ हजार ६२.९४ अंकमा झरेको छ । आईतबार ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८.६५ रुपैयाँ बराबरको…