काठमाण्डु-सरकारले बजेटमार्फत तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक कर्जा विस्तार हुने गरी आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ । एक साताअघि नै ल्याउने तयारी रहे पनि सरकारको हस्तक्षेपले जारी हुन नसकेको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंकले गत साता नै आन्तरिक तयारी सकिसकेकाले सरकारको…