सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय निर्धारण भएको जानकारी दिएको छ । त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन…