काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार २३.९४ अंकले बढेको छ । सोमबार २७.५५ अंकले बढेको शेयर बजार मंगलबार २३.९४ अंकले बढेर २ हजार ११५.९४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कूल ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ५ अर्ब २० करोड…