बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने

काठमाण्डु । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालिका कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बीवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार…