काठमाण्डु – बक्यौता महसुल नबुझाएपछि लाइन काटिएका ३२ उद्योगको लाइन जोड्ने, कि नजोड्ने भन्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच कुरा बाझिएको छ । मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङले परस्पर विरोधी धारणा सार्वजनिक रूपमा नै व्यक्त गरेका छन् । ‘डेडिकेटेड र ट्रंकलाइन’ वक्यौता रकमबारे मन्त्री…