काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज बुधबार १०.८३ अंकले घटेर २ हजार ३०.८६ विन्दुमा झरेको छ । आज बुधबार ३१० कम्पनीका ४४ हजार २५९ पटकको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब…