सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?

काठमाण्डु - सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक…